You are viewing the translated version of परीक्षा लिन सक्ने.
Section 19
परीक्षा लिन सक्ने
(१) पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायमा आवश्यक गुणस्तर कायम राखको लागि यो ऐन बमोजिम नाम दर्ता गराउन चाहने पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायीहरुलाई नाम दर्ता गराउनुअघि नाम दर्ता गराउने निकायले तोकिए बमोजिम परीक्षा लिन सकिनेछ ।
(२) उपदफा (१) बमोजिम परीक्षा लिने व्यवस्था गरिएकोमा त्यस्तो परीक्षामा सफल हुन नसक्ने व्यक्तिको नाम दर्ता किताबमा दर्ता गरिने छैन।
(२) उपदफा (१) बमोजिम परीक्षा लिने व्यवस्था गरिएकोमा त्यस्तो परीक्षामा सफल हुन नसक्ने व्यक्तिको नाम दर्ता किताबमा दर्ता गरिने छैन।